मङ्लबार, अशोज १८, २०७९
  • होमपेज
  • आज १० जनाको कोरोना संक्रमणबाट मृत्यु
समाचार

आज १० जनाको कोरोना संक्रमणबाट मृत्यु

असोज ०४

काठमाडौं । पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला ४ जना पुरुषको मृत्यु भएको हो ।

 

काठमाडौंमा ३ महिला र १ पुरुषसहित, भत्तपुर र ललितपुरमा १/१ जना महिला छन् । त्यसैगरी पाल्पामा २ जना महिला, धनुषा, चितवन र रुपन्देहीमा १/१ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु