बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मेची महाकाली बुहारी संयुक्त आवाज काठमाडौं शाखाद्वारा मृगौला पिडितलाई नगद प्रदान
समाचार

मेची महाकाली बुहारी संयुक्त आवाज काठमाडौं शाखाद्वारा मृगौला पिडितलाई नगद प्रदान

जुनेली न्युज, काठमाडौँ

मेची महाकाली बुहारी संयुक्त आवाज, जिल्ला शाखा काठमाडौंको आयोजनामा, मिति २०७७ भद्र २३ गते  गोरखा आरुघाट निवासी  मृगौला पिडित अर्जुन सुर्खेतीलाइ   नगद रु. २२,०००/-(बाइस हजार) साथै खाद्यान्न स्वरुप १ बोरा चामल  प्रदान गरेको  छ ।

मृगौला पिडित हाल डाइलोसिस पद्धतिको क्रममा हुनुहुन्छ |

मेची  महाकाली बुहारी सयुक्त आवजले नेपाल भरि रहेका पिडित बुहारीहरुलाई सहयोग गर्ने मात्र नभएर दुखि गरिबहरुको सहारा बनि हरेको छ |

संस्थाको तर्फबाट सहभागी  :- १)केन्द्रीय उपाध्यक्ष-चन्द्रा काफ्ले  २)कानुनी-सल्लाह्कार-सल्लु तिवारी   ३)सह-संयोजक-अन्जिला श्रेष्ठ   ४)कोषाध्यक्ष-मेनुका पराजुली    ५)सदस्य-गिता श्रेष्ठ तिमल्सिना    ६)सदस्य-सुशीला ढकाल पौडेल |

फेसबुक प्रतिक्रियाहरु