शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण
समाचार

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण

कोरोना

भदौ १९,

काठमाडौं । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमितमा नवलपरासी पूर्वका १७ जना, कास्कीका १६, लमजुङका ३, तनहुँका २ तथा बागलुङ र स्याङ्जाका १–१ जना रहेका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु