बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • फेरी बढ्यो पेट्रोलको भाउ बढ्यो, डिजल र मट्टीतेलकाे भने यथावत्
समाचार

फेरी बढ्यो पेट्रोलको भाउ बढ्यो, डिजल र मट्टीतेलकाे भने यथावत्

डिजल र मट्टीतेलकाे भाउ भने यथावत्

भदौ १६,
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ ।

भारतबाट मूल्य हेरफेर भएर आएकोले नेपालमा पनि मङ्गलबार रातिदेखि लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय सात रुपैयाँ पुगेको छ । डिजल, मट्टीतेल, ग्यास र हवाई इन्धनको भाउ भने यथावत् रहेको निगमले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु