बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना पुष्टि
समाचार

काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना पुष्टि

कोरोना

भदौ ०८,

काठमाडौं । २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु