शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काठमाडाैं उपत्यकामा आज २१६ कोरोना संक्रमित भेटिए
समाचार

काठमाडाैं उपत्यकामा आज २१६ कोरोना संक्रमित भेटिए

भदौ ०६,

काठमाडाैं । काठमाडाैं उपत्यकामा आज २ सय १६ संक्रमित भेटिएका छन्।  देशभर गरिएकाे परीक्षण काठमाडाैं १ सय ६०, भक्तपुर ५० जना र ललितपुर ६ जनामा काेराेना संक्रमित भेटिएका छन्। file Photo

फेसबुक प्रतिक्रियाहरु