आइतवार, अशोज १६, २०७९
समाचार

४९ एसपीहरुको सरुवा

भदौ ०४,

काठमाडौं । नेपाल प्रहरीका ४९ एसपी (प्रहरी उपरीक्षक) को सरुवा गरिएको छ ।  प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी प्रहरी महानिरीक्षकको निर्णयानुसार एसपीहरूको सरुवा गरिएको जानकारी दिएको हो ।

 

सरुवा भएका सबै एसपीलाई भदौ महिनाको तलब सम्बन्धित जिल्लाबाटै दिइने सूचनामा उल्लेख गरिएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु