२९ साउन,
काठमाडौँ | चापागाउँ काठमाडौँमा अबस्थित बज्र बाराही मिन्डोल नोर्बुलिंग गुम्बाको सहयोग र खेम्पो मुन्सेल दोर्जेको संयोजनमा गोकर्नेश्वोर नगरपालिका जोरपाटीका १० जना मजदुर तथा पिपन्न वर्गहरुलाई राहात स्वरूप खाद्यान्न वितरण गरेको छ |
बिशेष गरि कोरोना भाइरसको महामारीमा मजदुर, गरि खाने वर्गहरुलाई सहयोग स्वरूप १ बोरा चामल, दाल, नुन आदि प्रदान गरेको हो |
सो कार्यक्रममा गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सल्लाहाकार तथा समाजसेवी दिपक रिसाल, समाजसेवी याग्जी योन्जन, समाजसेवी जानुका भण्डारी, समाजसेवी मोनिका खतिवडा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो |
फेसबुक प्रतिक्रियाहरु