बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • लायन्स कल्ब अफ काठमाडाैं मणिचुडकाे अध्यक्षमा राेनिल डंगाेल
समाचार

लायन्स कल्ब अफ काठमाडाैं मणिचुडकाे अध्यक्षमा राेनिल डंगाेल

साँखु,  । लायन्स कल्ब अफ काठमाडाै मणिचुडकाे अध्यक्षमा लायन राेनिल डंगाेलले पद भार ग्रहण गरेका छन ।

लायन्सकाे परम्परा अनुसार बर्ष २०।२१ काे लागि यस अधि कलबले उनलार्इ अध्यक्षमा निर्वाचित गरेका थिए । १ जुलार्इ  २०२० देखि २०२१ जुन सम्म उनकाे कार्यकाल रहने छ ।

अाज साँखुमा अायाेजित पद हस्तान्तरण कार्यक्रममा लायन बर्ष १९।२० का अध्यक्ष सुरेश मानन्धरले उनलार्इ पद हस्तान्तरण गरेका छन ।

उक्त अवसरमा रक्तदान, ब्याग बितरण, स्वास्थ्य शिबिर, फुटसल प्रतियाेगिता लगाएतका कार्यक्रमहरू गर्ने अध्यक्ष डंगाेलले जानकारी दिनु भयाे ।

त्यसै गरि क्लबकाे निर्वतमान अध्यक्षमा लायन सुरेश मानन्धर, प्रथम उपाध्यक्षमा लायन राजा राम सिंख्वाल, दिर्तीय उपाध्यक्षमा लायन प्रेम बहादुर श्रेष्ठ, सचिबमा लायन राजन मानन्धर र काेषाध्यमा लायन हरिराम श्रेष्ठ रहेका छन ।

फेसबुक प्रतिक्रियाहरु