शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • दिपक लामाको नेतृत्वमा ६०० स्वमसेवकहरुलाई परिचालन, दिपक रिसालद्वारा संबोधन
समाचार

दिपक लामाको नेतृत्वमा ६०० स्वमसेवकहरुलाई परिचालन, दिपक रिसालद्वारा संबोधन

जुनेली न्युज,

काठमाडौँ |  गोकर्नेश्वोर नगरपालिकामा कोरोना भाइरसको सुरक्षाको लागि समाजसेवी दिपक लामाको नेतृत्वमा ६०० जना भन्दा बढी स्वमसेवकहरुलाई परिचालन गरिएको छ | मिति २०७७ जेठ १५ गते जोरपाटीको क्लब मोसेसको  कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसलले स्वमसेवकहरुलाई सम्बोधन गर्नु भएको थियो |

फिल्डमा गएर कसरि आफु सुरक्षित रही अरुको सेवा गर्ने लगायतका बिषयमा स्वमसेवकहरुलाई डाक्टर सुबास प्याकुरेल आएर प्रशिक्षण दिएका थिए  |

स्वमसेवक परिचालनका प्रमुख सल्लाहाकार सम्भु प्रसाद अधिकारिले समेत स्वमसेवकहरुलाई उत्प्रेरणा गर्नु भएको छ |

फेसबुक प्रतिक्रियाहरु