मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • खाना खुवाउने ठाउँमा राहात पुर्याउदै गोकर्नेश्वोर नगरपालिका
समाचार

खाना खुवाउने ठाउँमा राहात पुर्याउदै गोकर्नेश्वोर नगरपालिका

काठमाडौँ |  गोकर्नेश्वोर नगरपालिकाले नगर भरिका खाना खुवाउने ठाउमा खाद्यान्न वितरण गरि रहेको  छ | मिति २०७७ बैशाख २३ गते   काठमाडौँ  महानगरपालिका र गोकर्नेश्वोर नगरपालिका वडा नं ९ को सिमाना पर्ने आनन्दपुरको स्पोर्ट्स स्पेसल क्लबमा तस्तै गरि गोकर्नेश्वोर नगरपालिका वडा नं ४ उत्तरबाहिनी चोकको खाना खुवाउने ठाउमा ८ बोरा चामल, १ बोरा दाल र तेल प्रदान गरेको हो|

लक डाउनको समयमा गोकर्नेश्वोर नगरपालिकाका मजदुर तथा बिपन्न बर्गहरुले बिभिन्ना स्थानमा खाना खाइ रहेका छन् | नगरपालिका भरिमा लगभग १४ हजार जनाले खाना खाने गरेका मेयर चालिसेले बताए   |

नगरपालिकाले यस अघि पनि प्रत्यक खाना खुवाउने ठाउमा मेयर आफै पुगेर खाद्यान्न प्रदान गरेका थिए |

 

फेसबुक प्रतिक्रियाहरु