आइतवार, मंसिर १७, २०८०
  • होमपेज
  • गोकर्नेश्वोर नगरपालिकाद्वारा संचारकर्मी निर्मल अर्यालका परिवारलाई समवेदना 
समाचार

गोकर्नेश्वोर नगरपालिकाद्वारा संचारकर्मी निर्मल अर्यालका परिवारलाई समवेदना 

चैत्र २१ ,

काठमाडौँ | बि.स. २००९ असार १७ गते  काठमाडौँ  गोकर्नेश्वोर ५ जोरपाटीमा जन्मिनु भएका लायन्स क्लब अफ काठमाडौँ जोरपाटीका सदस्य एवम्  गोकर्नेश्वोर नगरपालिकाका प्रेस सल्लाहाकार संचारकर्मी निर्मल अर्याल, लियो क्लब अफ काठमाडौँ जोरपाटीका संस्थापक सचिब तथा भुगर्भबिद  निरन्जन अर्याल र ई. निराजन अर्यालका पुजनीय पिता  अचुयत अर्यलको बि.स. २०७६ चैत्र १६ गते असमायिक निधन भएको खबर ले हामि अत्यन्त मर्माहित भएका छौ |

यस शोकको घडीमा दिवगत आत्माको चिर शान्तिको कामना गर्दै नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का क्षेत्रीय सभापति तथा गोकर्नेश्वोर नगरपालिका प्रमुख सन्तोष चालिसे, क्षेत्रीय सचिब तथा गोकर्नेश्वोर नगरपालिका उप प्रमुख शान्ति नेपाल, नेपालि काँग्रेस महाधिबेशन प्रतिनिधि तथा गोकर्नेश्वोर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, नेपालि काँग्रेस महाधिबेशन प्रतिनिधि तथा नेपाल दलित बिधार्थी संघ केन्द्रय अध्यक्ष राजु सुनार एवं सिंगो गोकर्नेश्वोर नगरपालिका र क्षेत्रीय कार्यसमितिको  तर्फबाट हार्दिक श्रदान्जली अर्पण गर्द छौं |

साथै शोक सन्तप्त परिवारजनामा हार्दिक समबेदना प्रकट गर्दैधर्य धारण गर्ने शक्ति मिलोस भनि कामना गर्दा छौ |

 

फेसबुक प्रतिक्रियाहरु