बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • इरानमा कोरोना संक्रमित संख्या एकै दिन १ हजार नाग्यो
अन्तर्राष्ट्रिय

इरानमा कोरोना संक्रमित संख्या एकै दिन १ हजार नाग्यो

चीनबाट सुरु भएको  कोरोना भाइरस बिश्वोका धेरै देशहरुमा फैलिने क्रम  जारि छ | पछिल्लो   २४ घण्टामा चीनमा जम्मा १८ जना नयाँ संक्रमित देखिएको छ । जबकी इरानमा एकै दिन एक हजार ७५ नयाँ संक्रमित भेटिएको छ ।

कोरोनाका कारण ४ हजार ७१६ जनाले ज्यान गुमाएका छन् । चीन बाहिर ज्यान गुमाएको संख्या एक हजार ५४७ छ ।

 

फेसबुक प्रतिक्रियाहरु