काठमाडौँ, चैत १५ नेपालि काँग्रेसका महाधिबेशन प्रतिनिधि तथा गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले कोरोना भाइरसबाट जोगिनको लागि नेपाल सरकार, जिल्ला प्रशासन, नगरपालिका लगायतका निकायहरुबाट जारी भएका विभिन्न सूचनालाई पूर्ण रुपमा पालना गरी सहयोग गर्न आग्रह गरेको छन् । विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिइरहेको कोरोना भाइरस नेपालमा पनि बढ्दै गएर ५ जना […]