बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खाली भयो काठमाडौँ संगै जोरपाटीचोक
समाचार

खाली भयो काठमाडौँ संगै जोरपाटीचोक

सरकारले अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गरेर मानिसहरुलाई एक सातासम्म घरबाट बाहिर निस्किन बन्देज लगाएको छ ।
अत्यावश्यक सेवाबाहेक सार्वजनिक यातायातदेखि निजी तथा सरकारी कार्यालयहरुसमेत बन्द गरिएको छ ।
यो भनेको नेपाललाई सरकारले ‘लकडाउन’ गरेको हो ।

यसै क्रममा जोरपाटीमा पनि सबै पसल बन्द गरि व्यापारीहरु घरमै बसीरहेका छन्  कुनै पनि पसलहरु खुल्ला  गरिएको छैन | कतै कतै किराना पसलहरु भने फाट्नेटा फुट्टा चली रहेका छन्  | तेस्तै  सवारी साधानहरु गुडेका छैनन् | जोरपाटी चोकमा बाटो खालि भएको छ| पानी बोक्ने गाडी, अम्बुलेन्स , जस्ता अत्यावश्यक सवारी बाहेक सबै सवारीलाई रोक लगाइएको छ|

फेसबुक प्रतिक्रियाहरु