मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कोरोनाबाट जोगिन युवा नेता दिपक रिसालले गोकर्नेश्वोर नगरवासीलाई गरे यस्तो अग्रह
समाचार

कोरोनाबाट जोगिन युवा नेता दिपक रिसालले गोकर्नेश्वोर नगरवासीलाई गरे यस्तो अग्रह

कोरोनाको बिषयमा म आफु र नगरपालिका पूर्ण रुपमा गम्भीर रहेको

काठमाडौँ, चैत १५

नेपालि काँग्रेसका महाधिबेशन प्रतिनिधि तथा गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक  रिसालले  कोरोना भाइरसबाट जोगिनको लागि नेपाल सरकार, जिल्ला प्रशासन,  नगरपालिका लगायतका निकायहरुबाट जारी भएका विभिन्न सूचनालाई पूर्ण रुपमा पालना गरी सहयोग गर्न आग्रह गरेको छन् ।

विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिइरहेको कोरोना भाइरस नेपालमा पनि बढ्दै गएर ५ जना पुगी रहदा यसले भोलिको दिनमा धेरै ठुलो समस्या ल्याउन सक्ने  नेता रिसालले बताउनु भएको छ  | अत्यावश्यक काम बाहेक घरबाट  बाहिर नजानु हुन पनि अग्रह गर्नु भएको छ | कोहि कसैलाई बिरामी भएर संका लागेमा नेपाल मेडिकल कलेज अत्तेतरखेलमा र मलाइ पनि सम्पर्का गर्नुहोला, हस्पिटलका डाक्टरहरुको नम्बर सहित गोकर्नेश्वोर नगरपालिकाले सुचना  जारि गरि सकेको छ रिसालले भन्नु भयो | कोरोनाको बिषयमा म आफु र नगरपालिका पूर्ण रुपमा गम्भीर ध्यानाकर्षण रहेको बताउनु भएको छ |

सरकारले मंगलबार देखि देशलाई लकडाउन गरेसँगै  आम जनताले  आफै बुझेर भाइरसबाट जोगिन अनुरोध गरेका छन् |

फेसबुक प्रतिक्रियाहरु