साउन २६, काठमाडौँ । बागमती प्रदेश सरकारले बाढी-पहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। मुख्य मन्त्री एवं बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा आज (सोमबार) बसेको समितिको बैठकले ७ गाउँपालिका र दुई नगरपालिकालाई क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। धादिङको बेनीघाट रोराङ गाउँपालिकालाई रु.३० लाख, […]