भदौ ३, काठमाण्डाै । अहिले देशका धेरै ठाउँमा पानी परेको छ । अरु प्रदेशको तुलनामा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा भएको मौसमविद् प्रतिभा मानन्धरले बताए । बुधबार राति पनि यी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । केही ठाउँमा मेघगर्जनसमेत हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यून चापीय प्रणालीसँगै […]