कात्तिक २७, काठमाडौ । नेपालमा नजिकिएको तिहार,छठ, नेपालसम्वत् लगत्तै कडा निषेधाज्ञा लागु हुने भएको छ । बुधबार काठमाडौंमा काठमाडौं, भक्पुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, सिसिएमसिका पदादीकाररी सम्मेलित् छलफलमा चाडपर्व लगत्तै लक्डाउन गर्ने विषयमा ५ घण्टा लामो छलफल भएको उपत्यका मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण […]