जुनेली न्युज काठमाडौँ , गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा अबस्थित शुभकामना स्कूलले अभिभावक दिवस तथा दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। समारोहका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल रहनुभएको थियो। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उप–मेयर सन्नानी लामा, वडा नं. ४ का वडा अध्यक्ष श्री जयराम महत, शिक्षा प्रमुख श्री बीर बहादुर खड्का, […]