जुनेलो न्यूज, काठमाण्डौ | नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले अलग पार्टी दर्ता गरेका माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेका छन् । आफू पहिलेदेखि नै एकताको पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘अझै पनि म एकताकै पक्षमा छु, म त उहाँ (नेपाल)लाई अझै यही आग्रह गर्छु । केही बिग्रेको छैन, पार्टीमै फर्किनुस् भनेर ।’ […]