१७, भद्र, काठमाडौँ माननीय गृहमन्त्रीज्यू, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौं । बिषयः ध्यानाकर्षण पत्र । माननीय मन्त्रीज्यू, ‘राष्ट्रिय दलित लयर्स फोरम’ दलित समुदायका कानून व्यवसायीहरु सम्मिलित पेशागत संगठन हो । यसले दलित समुदायका कानून व्यवसायीहरुको पेशागत अभिवृद्धि र आम दलित समुदायका ब्यक्तिहरुको न्यायमा पहुँच वृद्धि गर्ने र छुवाछूतसंग सम्बन्धित घटनाहरुमा छुवाछूत पीडित व्यक्तिहरुको हकमा कानूनी सहायता […]