शुक्रबार, अशोज २५, २०८१
  • होमपेज
  • सुन्दरीजलमा स्थानीय मिलेर सडक कुलो सरसफाइ, खर्च विवरण सहित
गोकर्नेश्वोर बिशेष

सुन्दरीजलमा स्थानीय मिलेर सडक कुलो सरसफाइ, खर्च विवरण सहित

जुनेली न्यूज, काठमाडौं।

गोकर्णेश्वर नगरपालिका वडा नं १ अन्तर्गत सुन्दरीजल मूलखर्कमा स्थानियहरुले दशैँ तिहारको अवसर पारेर मूल सडक र सडकको कूलो /नाली र झाडी सरसफाइ  गरेका छन्।

ज्ञान राज वाइबाको संयोजन तथा गौतम लामा सहित महिला दिदीबहिनीको टोलिले पूर्व गा.वि.स. अध्यक्ष निमादाइको घर देखि तिर्थ लोप्चनको घर सम्माको सडक /नाली / झाडि सरसफाइ गरेका छन्।  सो काम 8 दिन सम्मा चलेको थियो भने 10 धण्टा डोजर समेत प्रयोग गरिएको थियो।
स्थानिय वडाबाट 2/2 वर्ष सम्मा पनि मेन सडकको कूलो नाली /झाडी सफाईमा वजेट विनियोजन नभए पछि स्थानियहरुकाे आर्थिक सहयोग जुटेको थियो भने देश/ विदेशबाट पनि सहयोग रकम प्राप्त भएको थियो ।

जम्मा 83, 950 खर्च भएको सो सरसफाइ काममा 1,22,200 रकम सहयोग प्राप्त भएको र सो बाँकि रहेको रकम पनि सडककै कुलो नाली सरसफाइ र समाजिक काममा प्रयोग गर्न कोषको निर्माण गर्ने समेत जानकारी स्थानिय समाजसेवी अनिल तामाङले बौद्ध खबरलाइ जानकरी गरायो..

सहयोग रकम र खर्च विवरण :

1.तिर्थ लोप्चन (मुलखर्क युवा क्लब अध्यक्ष ) – रु 5,000
2.अमर तामङ -सबिन ( ” उपाध्यक्ष ) – रु 3,000
3.सुरेश गुरुङ( ” सचिब ) – रु 3,000
4.डम्बर लामा (समाजसेवी ) – रु 25,000
5.बिनोद लामा (शेर ब. लामा परिवार ) -रु 20,000
6.पाशाङ शेर्पा (व्यावसायि) – रु 10,000
7.डईनमिक इन्भेस्टमेन्ट कम्पनी प्र. लि. – रु 15,000
8.मानिक राई (ब्याबसायी)- रु 5,000
9.माइला लामा (मुलखर्क गुम्बा अध्यक्ष)- रु 2,000
10.समीर लामा (सुकुराम साविक -6) – रु 3,000
11.सुनिल लुङ्बा बिष्णुमाया तामाङ – रु 3,200
12.सुर्य गुरुङ – रु 3,000
13.लुमो कार्मो बोर्ड मेम्बर – रु 5,000
14.कान्छराम तामाङ (ओख्रेनी)-रु 2,000
15.कुल ब. तामाङ (कुलेदाइ – साविक -5 ) – रु 1,000
16.अनिल तामाङ (होटेल प्रवेश) – रु 3,000
17.अस्टमान लामा ( FIRE GYM) – रु 3,000
18.नोबिरु शेर्पा (क्लब कोषध्यक्ष) – रु 2,000
19.राज कुमार तामाङ (लुङ्बा)- रु 2,000
20. ज्ञान राज वाईबा(मुलखर्क गुम्बा सचिब )- रु 3,000
21.शेर ब. तामाङ (लुङ्बा) – रु 2,000
22.अम्बिर तामाङ(वाइबा) – रु 2,000

जम्मा भएको जम्मा रु = रु 1,22,200

खर्च विवरण

1.डोजर 9.5 घन्टा – रु 21,000
2.भत्ता – रु 2,000
3.कामदार 7 जना * 8 दिन – रु 5,6000
4.अपरेट तथा कामदार खाजा – रु 4,950

जम्म भएको खर्च रु – 83,950

फेसबुक प्रतिक्रियाहरु