शनिबार, अशोज २६, २०८१
  • होमपेज
  • आज भएको बिमान दुर्घटनामा ज्यान गुमाउने (को-पाइलट) ओखलढुंगाका सुशान्त कटवाल
दुर्घटना/अपराध

आज भएको बिमान दुर्घटनामा ज्यान गुमाउने (को-पाइलट) ओखलढुंगाका सुशान्त कटवाल

जुनेलि नयुज, काठमाडौँ,

आज भएको सौर्य एयरलाईन्स दुर्घटनामा ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका च्यानम घर भएका र हाल बिराटनगर निवासी ओमबहादुर कट्वालको छोरा काे-पाईलट सुशान्त कट्वालको मृत्यु भएको हो|  मृत कटवालका बुबा (पुर्ब जिल्ला शिक्षा अधिकारी ) रहेका थिए |

फेसबुक प्रतिक्रियाहरु