जुनेली न्यूज, ललितपुर ।
कोरिया जनाको लागि ईपीएस परीक्षा दिन नपाए पछि यूवाहरुले आन्दोलन गरेका थिए । आन्दोलनमा मन्त्रीको गाडीमा समेत आगो लागाई पूर्ण नष्ट भएको थियो। आन्दोलनले उग्र रुप लिए पछि प्रहरीले गोली चलाएको थियो गोली लागेको २ मध्य १ जनाको मृत्यु भएको छ।
मृत्यु हुने २३ वर्षे सुजन राउतको किस्ट हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो।
फेसबुक प्रतिक्रियाहरु