बुधबार, अशोज २, २०८१
  • होमपेज
  • चेल्सीको इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित
समाचार

चेल्सीको इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित

जुनेली न्यूज, काठमाण्डौ | रो। दोस्रो ‘डेब्यु’ मा मेलु लुकाकुले सानदार उपस्थिति आर्सनललाई पराजित गर्न सफल भएको छ । मेलु लुकाकुले करिब एक दशकपछि चेल्सीका लागि गोल गरे ९७.५ मिलियन युरोमा इन्टरमिलानबाट आफ्नो पुरानो क्लब चेल्सी फर्किएका लुकाकुले १५ मिनेटमा टीमलाई सुरूवाति अग्रता दिलाए ।

नर्थ लन्डन डर्वि भिडन्तमा चेल्सी र आर्सनल विरुद्ध रवाफिलो प्रदर्शन गर्‍यो । दोस्रो गोल रिस जेम्सले ३५ औ मिनेटमा संभव बनाए । यो जितसँगै चेल्सीले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित निकाल्यो ।

फेसबुक प्रतिक्रियाहरु