बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेकपा ओली समुहको खाँडादेवी-काठमण्डौ सम्पर्क मञ्चको अध्यक्षमा भुवन श्रेष्ठ
रामेछाप बिशेष

नेकपा ओली समुहको खाँडादेवी-काठमण्डौ सम्पर्क मञ्चको अध्यक्षमा भुवन श्रेष्ठ

माघ १९,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको खाँडादेवी-काठमण्डौ सम्पर्क मञ्चको अध्यक्ष भुवन श्रेष्ठ चयन भएका छन् ।

सोमबार गरिएको समितिमा उपाध्यक्षमा उदय बहादुर कार्की, सचिवमा रामहरी कार्की ,सह-सचिव मनबिक्रम तामाड• र कोषाध्यक्षमा बिष्णु भण्डारी चयन गरेको नेकपा ओली समुहका नेता मोतीलाल तामाङ्गले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु