बुधबार, अशोज २, २०८१
  • होमपेज
  • संसद बिघटन बिरुद्ध विवेकशिल साझा पार्टीद्वरा प्रर्दशन
समाचार

संसद बिघटन बिरुद्ध विवेकशिल साझा पार्टीद्वरा प्रर्दशन

पुष १०,

काठमाडौं । संसद बिघटन असंबैधानिक भएको भन्दै विवेकशिल साझा पार्टीले प्रर्दशन गरेको छ ।

शुक्रबार बिहान राष्ट्रपति विधादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंबैधानिक तरिकाले संसद बिघटन गरेर अधिनायकबादी चरित्र देखाएको भन्दै पार्टीले प्रर्दशन गरेको हो ।

राष्ट्रपति संविधानको रक्षाक कि भक्षक, अधिनायकबादी चरित्र बन्द गर भन्दै प्रर्दशन गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु