मंसिर २३,
काठमाडौं । मंगलबार बिहान मन्त्रिपरिषदकाे बैठक बसेको छ ।
बालुवाटारमा बिहान ८ बजेदेखि मन्त्रिपरिषद्को बैठक बसेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठमा भएका निर्णय सार्वजनिक भने गरिएको छैन् । सोमबार र बिहिबार बस्दै आएको नियमित मन्त्रिपरिषसद्को बैठक मंगलबार बसेको हो । बिहान ११ बजे सर्वदलिय बैठक बस्नु भन्दा अघि मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिक समसामयिक विषयमा छलफल गर्नको लागि सर्वदलिय बैठक डाकेका छन् ।
फेसबुक प्रतिक्रियाहरु