बुधबार, अशोज ९, २०८१
  • होमपेज
  • अस्पताल ल्याउँदा-ल्याउँदै वडाध्यक्षको मृत्यु
समाचार

अस्पताल ल्याउँदा-ल्याउँदै वडाध्यक्षको मृत्यु

अशोज २३,

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ।

६५ वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

‘अलिअलि रुघाखोकी र ज्वरो आएको हुँदा निमोनिया भएको हो कि, भनेर अस्पताल लैजान गाडीमा ल्याउँदै थियौं,’ छोरा पोषण न्यौपानेले भने, ‘अस्पताल पुर्‍याउन साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरिदिए ।

फेसबुक प्रतिक्रियाहरु