बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • मेयर दिपक रिसाल नगर विकास कोषको सदस्यमा मनोनित, मन्त्रिपरिषद्को निर्णय
गोकर्नेश्वोर बिशेष

मेयर दिपक रिसाल नगर विकास कोषको सदस्यमा मनोनित, मन्त्रिपरिषद्को निर्णय

जुनेली न्यूज, काठमाडौं ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्यमा मनोनित भएका छन्। नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयले रिसाललाई मनोनित गरेको हो। शहरी विकास मन्त्रालयले उहाँलाई मनोनित गरेको चिठी प्रदान गरेको छ।

चिठीको विवरण

तपाईंलाई नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१/४/२२ को निर्णयानुसार नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २ (घ) बमोजिम २ (दुई) वर्षको लागि नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनीत गरिएको व्यहोरा अनुरोध छ ।

फेसबुक प्रतिक्रियाहरु