बुधबार, अशोज २, २०८१
  • होमपेज
  • निसान गोकर्णेश्वरले सामुहिक लोक नृत्य प्रतियोगिता र एसइइ सम्मान कार्यक्रम भब्य रुपमा गर्यो
गोकर्नेश्वोर बिशेष

निसान गोकर्णेश्वरले सामुहिक लोक नृत्य प्रतियोगिता र एसइइ सम्मान कार्यक्रम भब्य रुपमा गर्यो

जुनेली न्युज, काठमाडौँ |
राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) ले ‘सातौं निसान अन्तर विद्यालय सामूहिक लोक नृत्य प्रतियोगिता तथा एस इ इ -२०८० सम्मान कार्यक्रममा गरेको छ |लोक नृत्यमा विभिन्न २३ वटा विद्यालयका विद्यार्थीहरू सामूहिक लोक नृत्य रहेको थियो। उक्त कार्यक्रममा प्रथम – प्रारम्भ एकेडेमि द्वितीय – लिबर्टि एकेडेमी तृतीय – गोकर्नेश्वर लाइट एकेडेमी सान्त्वना -चार्स डार्विन एकेडेमी, त्रीकोण पब्लिक स्कुल , बाल गितान्जली स्कुल , लिटल वड स्कुल , विद्या आर्जन स्कुल र इष्ट पइन्ट एकेडेमी भएका थिए ।

बिजेता टिमलाई विशेष अतिथिहरुबाट क्रमश २० हजार, १५ हजार र १० हजार नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

एस इ इ तर्फ निसान सदस्य विद्यालय मध्ये बाट सबैभन्द उत्कृष्ट ३.७७ जिपिए सहित गोकर्णेश्वर लाइट एकेडेमी प्रथम ३.७२ जिपिए र ३.७० जिपिए सहित जिवनतारा दोश्रो र तृतिय हुन सफल भएका बिधलायालाई सम्मान गरिएको थियो |

त्यसै गरी निसान सदस्य विद्यालय बाट एस इ इ २०८० मा ४ जिपिए ल्याउन सफल ६ जना विध्यार्थीहरुलाइ बिशेष सम्मान र हरेक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने १ -१ जना विध्यार्थीलाइ सम्मान गरिएको थियो ।

त्यस्तै निसान सदस्य विद्यालय बाट एस इ इ २०८० मा बिषयगत उत्कृष्ट नतिजा ल्याउने शिक्षक र विद्यालयमा धेरै समय सम्म काम गर्ने शिक्षक तथा कर्मचारीलाइ निसान दिर्घ सेवा सम्मान द्वारा सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश संस्कृति पर्यटन तथा मन्त्री माननिय बिमल ठकुरी , विशेष अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानि लामा , काठमान्डौ प्याब्सन अध्यक्ष प्रेम राइ, शिक्षा विकाश तथा समन्वय इकाइ प्रमुख बिचारी प्रसाद अधिकारी लगायत समाजसेवी राजनीतिक प्रतिनिधि शिक्षाक र विद्यार्थीहरु सहभागिता रहेको थियो ।यस कार्यक्रममा सौर्यनाथ आचार्य सभापतित्व र संस्थाका महासचिव र उपमहासचिव नवराज सापकोटा र घनेन्द्र भट्टराइले
सञ्चालनमा सम्पन्न भएको थियो ।

गरेको छ |लोक नृत्यमा विभिन्न २३ वटा विद्यालयका विद्यार्थीहरू सामूहिक लोक नृत्य रहेको थियो। उक्त कार्यक्रममा प्रथम – प्रारम्भ एकेडेमि द्वितीय – लिबर्टि एकेडेमी तृतीय – गोकर्नेश्वर लाइट एकेडेमी सान्त्वना -चार्स डार्विन एकेडेमी, त्रीकोण पब्लिक स्कुल , बाल गितान्जली स्कुल, लिटल वड स्कुल , विद्या आर्जन स्कुल र इष्ट पइन्ट एकेडेमी भएका थिए ।

बिजेता टिमलाई विशेष अतिथिहरुबाट क्रमश २० हजार, १५ हजार र १० हजार नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

एस इ इ तर्फ निसान सदस्य विद्यालय मध्ये बाट सबैभन्द उत्कृष्ट जिपिए सहित गोकर्णेश्वर लाइट एकेडेमी प्रथम,   जिवनतारा दोश्रो र तृतिय हुन सफल भएका बिधलायालाई सम्मान गरिएको थियो |

त्यसै गरी निसान सदस्य विद्यालय बाट एस इ इ २०८० मा ४ जिपिए ल्याउन सफल ६ जना विध्यार्थीहरुलाइ बिशेष सम्मान र हरेक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने १ -१ जना विध्यार्थीलाइ सम्मान गरिएको थियो ।

त्यस्तै निसान सदस्य विद्यालय बाट एस इ इ २०८० मा बिषयगत उत्कृष्ट नतिजा ल्याउने शिक्षक र विद्यालयमा धेरै समय सम्म काम गर्ने शिक्षक तथा कर्मचारीलाइ निसान दिर्घ सेवा सम्मान द्वारा सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश संस्कृति पर्यटन तथा मन्त्री माननिय बिमल ठकुरी , विशेष अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानि लामा , काठमान्डौ प्याब्सन अध्यक्ष प्रेम राइ, शिक्षा विकाश तथा समन्वय इकाइ प्रमुख बिचारी प्रसाद अधिकारी लगायत समाजसेवी राजनीतिक प्रतिनिधि शिक्षाक र विद्यार्थीहरु सहभागिता रहेको थियो । यस कार्यक्रममा सौर्यनाथ आचार्य सभापतित्व र संस्थाका महासचिव र उपमहासचिव नवराज सापकोटा र घनेन्द्र भट्टराइले सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु